पोखरा । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी चालक पक्राउ परेका छन् । पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित बास्कोटाचोकबाट आइतबार दिउँसो ‘जंड्याहा’ ट्याक्सी चालक पक्रउ परेका हुन्। ‘हेम्जाको बासकोटा चोकमा ट्राफिक चेकजाँचको क्रममा घान्द्रुकबाट पोखरातर्फ आउदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले मादक पदार्थ सेवन गरी…