पोखरामा आजदेखि सुरु भयो ‘प्रहरी घरघर पुग्ने अभियान’

पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घरघरमा पुग्ने भएको छ । यसभन्दा अघिका दिनहरुमा गाउँ/टोलहरुमा मात्र गस्तीको रुपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय क्षेत्रका घर–घरमा पुग्ने भएको हो । पोखरा महानगरपालिका अन्तर्गतको पर्यटकीय क्षेत्रका ११ वटा वडाहरु हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराले जनताको घरघरमा पुग्ने अभियान संचालन गरेको हो । प्रहरी…

Logo