काठमाडौं । बिहान अरुले हातमुख धुँदैगर्दा हर्क विकले रु दुई हजारको व्यापार गरिसक्छन्। घर–घरमा पुगेर ग्राहकलाई दूध पुर्याएर उनी कर्मस्थल फर्किन्छन्। बुढानीलकण्ठ–६ मा गाईपालन र तरकारीखेती एकसाथ गरेका अछामका ३३ वर्षे विकलाई कृषि पेशा निकै फापेको छ। राजनीतिक र सामाजिक कार्यसमेतमा सक्रिय विक मेहनत गर्नेलाई अर्थोपार्जन गर्न विदेश जानुपर्दैन भन्ने लाग्छ। एक वर्षदेखि उनले बुढानीलकण्ठमा…