स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु

दमक (झापा) । यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्दैनन्। शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन्। सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बनेका उनको कमाई नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो। साथीभाईले पैसा कमाएको देख्दा उनलाई पनि आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो। उनी र उनी जस्ता…

Logo