बारा । बारा प्रहरीले धार्मिक स्थलमा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ०१ स्थितमा रहेको विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नलाई पक्राउ गरिएको पुष्टि गरेको छ…