काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर संक्रान्तिको अवसरमा शुभकामना दिएका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दे उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताए । सन्देशमा लेखिएको छ -’मकर संक्रान्ति/माघे संक्रान्ति’ लाई…