पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ । गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दत्र्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो । चालु आवमा दर्ता भएकामध्ये चारवटा उजुरी छलफलका क्रममा रहेको न्यायिक समितिका सचिव मिगमार…

Logo