काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्षको चार महिनामा अपराध न्यूनीकरण, चोरी निकासी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र फैसाला कार्यान्वयनमा अघिल्लो आवको सोही अवधिका तुलनामा उल्लेख्य उपलब्धि हासिल गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा अघिल्लो वर्षको तुलनामा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ताको सङ्ख्या घटेको तथा…