काठमाडौँ । विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले महिनावारी फरक ठाउँमा फरक नामकरण भएको बताएकी छन् । आइतबार छैटौँ अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘महिनावारी फरक ठाउँमा फरक नामकरणका रुपमा…