काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार…