गाउँघरमा दशैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

हेटौंडा । मकवानपुरका गाउँगाउँमा दशैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ । दशैँको घटस्थापना सुरु भएदेखि नै कुन पहराभित्रको कमेरोले…

Logo