गोदावरीमा पहिलो चरणको राहत र पुनःस्थापनाको काम धमाधम

काठमाडौँ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुनःस्थापनाका लागि सिंगो टिम सक्रिय भएको बताएका छन् । उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरू, ट्रयाकहरू खोल्ने कामहरू अगाडि बढाएको जानकारी दिए । उनले भने,‘उपत्यका कै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा पनि…

Logo