काठमाडौँ । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवणकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेका छन् । मुख र टाउकोमा चोट लागेको अवस्थामा फेला परेका उनीहरूलाई लमही अस्पतालमा ल्याउँदा चिकित्सकहरूले…