काठमाडौं । हरेक सम्बन्ध आफ्नै तरिकाले फरक हुन्छ । चाहे त्यो मित्रता होस् या सम्बन्ध । यी सम्बन्धहरूमा धेरै उतारचढावहरू आइराखेका हुन्छन् । तपाईंको भर्खरै सुरु भएको होस् या वर्षौंदेखिको सम्बन्धलाई स्वच्छ राख्न प्रयास गर्नुपर्छ । ताकि समयसँगै सम्बन्धमा ताजगी हुनुपर्छ । कतिपय सम्बन्धहरू यस्ता हुन्छन् जसमा जोडीहरू लामो समयदेखि एक अर्कासँग प्रेम गर्दै आएका…