श्रावणको अन्तिम सोमबार पशुपतिमा थरीथरीका भक्तजन [भिडियाे]

साउनको आज अन्तिम सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । हजारौं संख्यामा पशुपति पुगेका दर्शनार्थीहरु दर्शन गरी फर्किने क्रम जारी छ । साउन शिवसँग जोडिएको विशेष महिना भएकाले व्रत लिनुका साथै धर्मप्रति आस्था राख्ने जोकोही पनि पशुपतिलगायत शिवालय पुग्न चाहन्छन् । पशुपतिमा पूजा गर्न जानेको संख्या उच्च हुँदा लाइन बसेर भए पनि दर्शन गरी दर्शनार्थी…

Logo