रसियामा सम्पन्न २१ औं फिफा विश्वकप यस्तो रह्यो (कसले के पाए, कसले कति गोल गरे ?)

काठमाडौंरसियाले आयोजना गरेको फिफा विश्वकपको २१ औं संस्करण आइतबार राति सम्पन्न भईसकेको छ । जेठ ३१ बाट सुरु भएको विश्वकपले विश्वलाई एक महिना फुटबलमय बनाएको थियो । विश्वकपको उपाधिका लागि भने फ्रान्स र क्रोएसियाले भिडेका थिए ।गएको एक महिना सम्म चलेको फिफा विश्वकपमा धेरै रोचक कुराहरु देख्न र सुन्न पाइयो । स्टेडियममा पुगेर प्रत्यक्ष म्याच…

Logo