विश्वकप विशेष : इंग्ल्याण्ड र बेल्जियम दुवैका लागि ऐतिहासिक यात्रा

काठमाडौँविश्वकप फुटबल अन्तर्गत शनिवार तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम विरुद्ध मैदान उत्रदा इंग्ल्याण्डको एउटै लक्ष्य हुनेछ, समूह चरणमा व्यहोरेको हारको बदला लिँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने । समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो ।२८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान…

Logo