इंग्ल्याण्ड – २ , स्वीडेन – ० : खेल जारी

काठमाडौंआजको क्वाटरफाइनल खेलमा स्वीडेन विरुद्ध इंग्ल्याण्डले अग्रता लिएको छ । खेलको ३० औं मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको थियो । इंग्ल्याण्डका लागि ह्यारी मगुइरले हेड मार्फत गोल गोल गरेका हुन् । खेलको दोस्रो हाफको ५८ मिनेटमा पनि उसले एक गोल थपेर २ / ० को अग्रता बनाएको छ । खेल जारी…

Logo