एसिसी यू-१९ क्रिकेट : नेपाल र भारतबीचको म्याच रोचक मोडमा

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ कात्तिक ।मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज आइतबार जारी म्याचमा नेपालले भारतलाई १८६ रनको विजय लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा भारतले ४० ओभरको खेल सकिँदा सात विकेटको क्षतिमा १५४ रन बनाइसकेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएपछि तेस्रो क्रमका…

Logo