मार्शल आर्ट संघमा प्रकाश श्रेष्ठ

अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपाल (आईएमए) को दोश्रो साधारणसभाले प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए ।नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा रामजनक कट्वाल र कृष्णप्रसाद सिवाकोटीले उपाध्यक्ष, प्रशान्त प्रधानले महासचिव, सुस्मिता तामाङले सचिव तथा लक्ष्मीकुमारी बम्जनले कोषाध्यक्षको जिम्मेवारी पाए ।मधुसुदन पाठक, पिंकी खड्का, लालबहादुर तामाङ, रणदीप…

Logo