राष्ट्रव्यापी अन्तरविद्यालय अन्नपूर्ण बुद्धिचाल शुक्रबारदेखि

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ जेठ ।अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको आयोजनामा १३औ राष्ट्रब्यापी अन्तरविद्यालय अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । तीन दिने प्रतियोगितामा आठ स्पर्धा समाबेश गरिएको विद्यालयका बुद्धिचाल शिक्षक केशव श्रेष्ठले जानकारी दिए । स्विस लिग प्रणालीमा खेल हुने प्रतियोगितामा छात्र र छात्राका यु–१०, यु–१२, यु–१४ र १४ वर्ष माथिको…

Logo