ओलम्पिक डेमा द्रूत गति बुद्धिचाल

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३ असार ।ओलम्पिक डे रनको अवसरमा यही असार ६ गते एक दिने द्रुत गतिको ब्लिज चेस प्रतियोगिता हुने भएको छ ।ललितपुर जिल्ला खेलकुद विकास समितिको सभा हलमा हुने प्रतियोगितामा कुल १८ हजार नगद पुरस्कार रहेको छ । प्रतियोगितामा बिजेता प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार नगद पुरस्कार…

Logo