काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को बहुप्रतिक्षित तेस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि कोशी प्रदेशको गहना धरान गल्फ क्लबमा सुरु हुने भएको छ । सूर्य नेपाल प्रालिको मुख्य प्रायोजनरहेको ५४ होलको प्रतियोगिता तीन दिनसम्म चल्नेछ र यसको कुल पुरस्कार राशि रु आठ लाख ८२ हजार रहेको छ । प्रतियोगिताको विजेताले रु एक…