काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा उपाधि जितका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पनि सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले पावर प्लेमै विनाविकेटको क्षतिमा ७१ रन जोडेको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा…