विनोद भण्डारी एनपीएलमा बिकेनन्

काठमाडौं । नेपालका अनुभवी विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अनसोल्ड भएका छन् । आज भएको अक्सनमा न्यूनतम मूल्य १० लाख राखेका उनलाई कुनैपनि टोलीले बोली नलगाएका हुन् । आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको…

Logo