बाहिरी जिल्लाको खेलाडी खेलाएको भन्दै उजुरी दर्ता

काठमाडौं । खेल भावना विपरित एफसी पोतालाले बाहिरी जिल्लाको खेलाडी खेलाएको भन्दै न्यू कम्बाइन क्लवले उजुरी दर्ता गरेको छ । जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा पहिलो क्वाटरफाइनल खेल पोताला र कम्बाइनको भएको थियो । पोतालाबाट खेलेका खेलाडी सन्त घलेको गोरखा जिल्लाको नागरिकता भएको, बसाइँसराइ नभएको र गोरखा जिल्लाको लिग खेलेको भन्दै कम्बाइनले…

Logo