काठमाडौँ । दशरथ रंगशालाको कर्भड हलमा असोज १४ गते सोमबारबाट सुरु हुने वात्सल्य एभ्रेष्ट महिला भलिबल लिगअन्तर्गत खेल हेरेर हौसला बढाइदिन भन्दै चितवन शक्तिले आफ्ना समर्थकलाई अनुरोध गरेको छ । चितवन शक्तिलाई समर्थकको शक्तिको खाँचो भएकाले कर्भड हलमा आइ टिमलाई हौसला प्रदान गरिदिन उसले अनुरोध गरेको हो । दशरथ रंगशालाको कर्भड हलमा सोमबार पहिलो खेलमा…