ई–स्पोर्ट्सअन्तर्गत नेपाल सिम रेसिङ सिरिजको आयोजना हुँदै

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (इशान) सँगको सहकार्यमा आगामी बिहीबार नेपाल सिम रेसिङ सिरिज आयोजना गर्ने भएको छ । नासा नेपालको ई–स्पोर्ट्स लाइसेन्स प्राप्त खेलाडीहरूले भाग लिने सो सिरिज काठमाडौंको बौद्धस्थित सिम रेसिङ बाई हुवोमामा आयोजना हुनेछ । सो सिरिजमा खेलाडीहरुले सिमुलेटरमा बसेर टेलिभिजन जस्तै स्क्रिनमा भर्चुअल…

Logo