काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । नेपाल क्यानडासँग १०३ रनले पराजित भएको हो । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । सुरुआत राम्रो…