काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी भएको छ । आइतबार राति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जीतमा फावियन रुइजले २ गोल गर्दा जेसेलु र फेरान टोरेसले एक–एक गोल थपेका थिए । स्वीट्जरल्याण्डका लागि मोहमद जेकी अमदौनीले एक गोल फर्काए । स्वीट्जरल्याण्डको मैदानमा पाहुना टोली स्पेनले चौथो…