स्पेन चौथो पटक युरो च्याम्पियन, इङ्ल्याण्ड अझैं उपाधि विहिन

काठमाडौं । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । फाइनल खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी सकाएका थियो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए…

Logo