बारा । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोहबीच सम्मान गरेको छ। शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदानसमेत गरेको छ। उपमहानगरपालिकाका मेयर बिनोद साहले पूर्वघोषणा अनुसार टी-२० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। कलैयामा…