ब्राजिल कोपा अमेरिकाको नकआउट चरण नजिक

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेमाथि ४–१ गोलको शानदार जित दर्ता गरेको हो । पहिलो खेलमा कोस्टारिकासँग अंक बाँडेको ब्राजिलले शनिबारको जितसँगै तालिकामा ४ अंक बनाएको छ । यो समूहबाट कोलम्बियाले अन्तिम ८ मा स्थान पक्का गर्दा ब्राजिल पनि नकआउट चरणको प्रवेश नजिक…

Logo