मिनी फुटबल विश्वकप अर्थात् युरो कपको १७औं संस्करण आजबाट जर्मनीमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । जर्मनी आफ्नो इतिहासमा १४औं पटक युरो खेल्दैछ, जुन आफैंमा कीर्तिमान हो । तीन पटकको विजेतासमेत रहेको जर्मनी घरेलु मैदानमा उपाधि…