शून्य रनमा आउट भए कप्तान पौडेल

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालले ३५ रनमै दोश्रो विकेट गुमाएको छ। दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो। पौडेलले २ बलमा शून्य रन जोड्दै पभेलियन फर्के। ताजा अवस्थामा नेपाल ७.४ ओभरमा २ विकेट गुमाउँदै ३५ रनमा रहेको छ। वेस्ट इन्डिजको…

Logo