नेपालले बंगलादेशविरुद्ध लेला त १० वर्षअघिको हारको बदला ? [भिडियाेसहित]

नेपालले सोमबार बिहानै सवा पाँच बजे टी–२० विश्वकपअन्तर्गत अन्तिम खेल खेल्दै छ । एक दशकपछि दोस्रो पटक विश्वकप खेलिरहेको नेपालले आफ्नो समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । जारी प्रतियोगिताबाट बाहिरिसकेको नेपाली टोलीले सोमबार बंगलादेशलाई हराउँदै विश्वकपबाट सुखद विदाई लिन चाहन्छ । अर्कोतर्फ बंगलादेश भने नेपाललाई कुनै पनि हातलमा हराएर सुपर ८ मा…

Logo