संकटमा नेपाल, २६ रनमा गुमायो पाँचौ विकेट

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशसँग खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ। नेपालका लागि सन्दीप जोरा १ रन जोड्दै क्याच आउट हुन पुगे। नेपाल अहिले ६.६ ओभरमा ५ विकेट गुमाउँदै २६ रनमा खेलिरहेको छ। यस अगाडि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको छ।…

Logo