मैत्रीपूर्ण टी-२० क्रिकेटमा हङकङले जितका लागि दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरमा दोस्रो विकेट गुमाउँदै १०० रन पूरा गरेको छ । हाल क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ शेख छन् । उनीहरुले ५० रन बढीको साझेदारी गरिसकेका छन् । यसअघि ओपनर विनोद भण्डारीले २२ बलमा ४२ रन बनाएर आउट भए। उनले…