चार पटकको उपाधि विजेता आर्मीलाई हराउँदै एपिएफ झापा गोल्ड कपको फाइनलमा

बिर्तामोड। छैटौँ झापा गोल्ड कपको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो। जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ। एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो। एपिएफका विदेशी खेलाडी…

Logo