काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा हुन आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ । टिकट बिक्री ७ फेब्रुअरीसम्म जारी रहने आइसीसीले जनाएको छ । टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुने छ । विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन् । लिग चरणदेखि फाइनलसम्म ५५ वटा खेल…