काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई एटलेटिको म्याड्रिडले १-१ गोलको बराबरीमा रोकेको हो । एटलेटिको म्याड्रिडले इन्जुरी समयको ९३औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडसँग अंक खोसेको थियो । एटलेटिको म्याड्रिडका लागि मार्कस लिओरेन्टेले गोल गरेका थिए । यसअघि खेलको २०औं मिनेटमा रियल म्याड्रिडका लागि…