नेपाल र क्यानडाको तीन खेलको सिरिज आजदेखि, खेल कीर्तिपुर मैदानमा हुने

काठमाडौं। आजदेखि घरेलु मैदान कीर्तिपुरमा नेपालले क्यानडासँग तीन खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ। सिरिजको पहिलो खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर मैदानमा सुरु हुँदैछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टोली तयार रहेको बुधबार पत्रकार सम्मेलनमा बताइएका छन्। यस्तै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक…

Logo