कुशलको अर्धशतकमा क्यानडालाई २२५ रनको लक्ष्य प्रस्तुत, चलेन मध्यक्रमको ब्याटिङ

काठमाडाैं । घरेलु टोली नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनी सर्वाधिक ६२ रन बनाउँदै आउट भएका थिए…

Logo