पोर्चुगलले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ । लुसाइल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । ब्रुनो फर्नाण्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेमाथि जित हासिल गरेको हो । खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी…