विश्वकप फुटबल प्रतियोगिता एक प्रसंग अनेक

कतारमा जारी फिफा विश्वकप एसियन राष्ट्रमै दोस्रो पटक भईरहेका छ । जारी विश्वकपमा ३२ देश सहभागी छन् । आजको लेखमा यस पटकको फुटबल महाकुम्भमा सहभागी सबैभन्दा कान्छा, सबैभन्दा जेठा, सबैभन्दा अग्ला तथा सबैभन्दा होचा खेलाडीका बारेमा चर्चा गर्ने छौं ।   कान्छा खेलाडी युसुफ मुकोकोः जारी प्रतियोगितामा जर्मनी विश्वकपको दावेदार टोलीमध्ये एक हो । जर्मन…

Logo