मेस्सीको पेनाल्टीमा अर्जेन्टिनालाई अग्रता

अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता लिएको छ ।  समूह सी अन्तरगतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा गोल गर्दै ​अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

Logo