इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलमा तीन वर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् । बीबीसीका अनुसार नयाँ करार अनुसार शालाहले हप्तामा ३ लाख ५० हजार पाउण्ड कमाउनेछन् । योसँगै ३० वर्षीय खेलाडी क्लबको सबैभन्दा बढी कमाउने खेलाडी पनि बनेका छन् । अब उनी २०२५ सम्म लिभरपुलमै रहने छन् । सन् २०१७ मा इटालियन क्लब रोमाबाट…