इंग्ल्यान्डका लागि एक दिवसीय विश्वकप विजेता मोर्गनको सन्यास

इंग्ल्यान्डका एकदिवसीय तथा टी-२० विश्वकप क्रिकेट विजेता इयोन मोर्गनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका छन् ।  ३५ वर्षीय इंग्लिस टोलीका कप्तान मोर्गानले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेलजीवनबाट सन्न्यास लिने सही समय आएको बताएका छन् । उनी इंग्ल्यान्डका लागि एकदिवसीय विश्वकप जित्ने पहिलो खेलाडी पनि हुन् । उनी सन् २००९ मा इंग्ल्याण्डबाट खेल्नु अघि मोर्गनले आयरल्याण्डबाट पनि अन्तर्राष्ट्रिय…

Logo