विम्बल्डन सोमबारदेखि

वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन टेनिस सोमबारदेखि सुरु हुँदैछ । प्रतियोेगिताको पहिलो दिन नै साविक विजेता नोभाक जोकोभिचले दक्षिण कोरियाका स्वान सुन वुसँग प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगितामा चोटका कारण शीर्ष वरीयाताका ड्यानियल मेद्‍भेदेभ र अलेक्जेन्डर भेरेभ उपस्थित हुनेछैन ।  यस्तै, फ्रेन्च ओपनको उपाधिसहित २२ पटक ग्रान्डस्लामको उपाधि जितेका राफेल नाडालले पहिलो खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेनडोलोविरुद्ध खेल्नेछन् । नाडाल…

Logo