आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो चौथो सिरिजको पहिलो खेलमा नेपालले आज राति ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकासमेत सम्मिलित जारी सिरिजमा नेपालको यो पहिलो खेल हो भने ओमानको दोस्रो । जारी सिरिज नेपालको चौथो सिरिज हो भने ओमानको अन्तिम । सिरिजको उद्घाटन खेलमा ओमान आज बिहान अमेरिकासँग ११४ रनले पराजित भएको थियो । यो प्रतियोगिता नेपालका…